कोरोना भाइरस कमजोर बन्दै गएको विश्लेषण, संक्रमित संख्या ९० लाख नाघ्यो

जुरिच । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संक्रमण तीव्र रूपमा बढिरहेको छ । दैनिक डेढ लाख हाराहारी नयाँ संक्रमित थपिँदै गएका छन् । तर यससँगै यो भाइरस कमजोर हुँदै गएको समेत विश्लेषण भइरहेका छन् । र, यसको पुष्टि मृत्युका घटना कम हुँदै जानु तथा संक्रमितहरू निको हुने दर बढ्दै जानुले समेत गरेको छ । अहिलेसम्म … Continue reading कोरोना भाइरस कमजोर बन्दै गएको विश्लेषण, संक्रमित संख्या ९० लाख नाघ्यो